सम्पर्क नं. ९८६५११८२२३, ९८२५८३६४३३



Girl in a jacket

EDV 2024 बुकिङ्ग सेवा खुल्ला

EDV 2024 बुकिङ्ग सेवा भनेको के हो ?
EDV 2024 बुकिङ्ग सेवा भनेको EDV 2024 को आवश्यक जानकारीहरू तथा EDV फोटो अहिले तयार बनाएर राख्ने मात्र हो, EDV 2024 पेश गर्ने अवधि (नेपाली समय १९असोज २०७९को राती ९ः४५ बजे देखी २२ कार्तिक २०७९ को राती ९ः४५ बजे सम्म (October 5 to November 8 2022) भित्र आवेदन US Government DV Program मा अनलाईन पेश गर्ने सेवा हो ।
2. EDV 2024 बुकिङ्ग सेवा कस्तो व्यक्तिहरूलाई घेरै उपयोगी हुन्छ।
विदेश जॅादै हुनुहुन्छ अनि EDV 2024 पेश गर्ने अवधिमा नेपाल बाहिर हुने ब्यक्तिले ।
अहिले बिदेशमा हुनुहुन्छ अनि EDV 2024 पेश गर्न आवश्यक जानकारीहरू समयमै संकलण गर्न सक्नुहुनेछ ।
दशै तिहारमा आफ्नो गाउँघर जॅादै हुनुहुन्छ अनि तिहार पछाडी EDV 2024 पेश गर्ने अवधि समाप्त हुनेछ ।
यो बर्ष EDV 2024 भर्ने अवघि दशै तिहारमा पर्ने भएकोले जो व्यक्तिहरू दशै तिहारमा आफ्नो व्यापार , व्यवसाय, घरायसी तथा चाडपर्वको काममा व्यस्त हुने ब्यक्तिहरूले ।
3.  EDV 2024 बुकिङ्ग गर्ने चरणहरू
Level-1
१ ) EDV 2024 को लागी तपाई योग्य छ छैन बुझ्नुहोस् ।
क) आवेदक २ बर्ष भित्र १२ कक्षा ऊत्तिर्न हुनुपर्नेछ।
ख) यो बर्षदेखी EDV भर्न पासपोर्ट चाहिनेछैन।
ग) उमेरको कुनै सीमा छैन।
Level-2
२) EDV 2024 को लागी अनिवार्य चाहिने जानकारी तयार गर्नुहोस्।
क) आवेदकको पुरा नाम, जन्म मिती, जन्म स्थान
ख) आवेदक विवाहित भए जहान तथा २१ बर्ष मूनिका अविवाहित बच्चाहरूको पुरा नाम, जन्म मिती, जन्म स्थान
ग) ईमेल
घ) फोन नम्वर
इ) हालको ठेगाना
च) २ बाई २ को सबै जनाको फोटो । फोटो कार्यालयमै खिच्ने व्यवस्था छ। बिगतको EDV मा प्रयोग भईसकेको फोटो पुन: यसपालिको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।
छ) ) वैवाहिक स्थिती
Level-3
महत्वपूर्ण जानकारीहरू
EDV 2024 अनलाईन भर्ने अवधि October 5 to 8 November 2022 हो ।
EDV 2024 को नतिजा आगामी May 2023 मा प्रकाशन हुनेछ ।
बिगतको EDV मा प्रयोग भईसकेको फोटो पुन: यसपालिको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।
EDV नभरे त पर्दै पर्दैन, भरे अवश्य पर्न सक्छ ।
EDVभर्दा अमेरिकीसरकारलाईकुनैपनि शुल्क तिर्नु पर्ने छैन ।



Post a Comment

Previous Post Next Post
 के तर्पाइ कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? हामीर्लाइ सम्झन्नुहोस सम्पर्क नं. ९८६४११८२२३‚ ९८२५८३६४३३