सम्पर्क नं. ९८६५११८२२३, ९८२५८३६४३३



Girl in a jacket

अब MDMS प्रणालीमा दर्ता नभएका मोबाइल नचल्ने


२०७९ भदाै ३० गते देखि नेपाल दूरसञ्चारले (MDMS = Mobile Device Management System) लागू गरेको छ । यो सिस्टमले अवैध रूपमा भित्रिएका तथा दर्ता नभएका मोबाइल भने चल्ने छैनन् । त्यसो भए अब (MDMS) लागू भए पछि दर्ता नभएका मोबाइल चल्दै नचल्ने हो त ? त्यो भने होइन मोबाइल चल्छ तर त्यस सिम भने सपोर्ट गर्ने छैनन् । 

यसको अर्थ तपाइले भदाै ३० देखि (MDMS) प्रणालीमा दर्ता नगरी सिमबाट उपलब्ध हुने सेवाहरू कुनै पनि प्रयोग गर्न सक्नु हुन्न । 

Post a Comment

Previous Post Next Post
 के तर्पाइ कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? हामीर्लाइ सम्झन्नुहोस सम्पर्क नं. ९८६४११८२२३‚ ९८२५८३६४३३