यस आई.सि.टि. कम्प्युटर ट्रेनिङ सेन्टरले पटक-पटक कम्प्युटर कोर्स पुरा गरिसकेको तर रकम बुझाउन बाँकी हुने विद्यार्थीहरूलाई सूचना गरेको ब्यहोरा अबगत नै छ । रकम बुझाउन बाँकी हुने विद्यार्थीहरूले मिति २०७९ साल चैत्र २० गते भित्र रकम बुझाउनु हुन अनुरोध छ । अन्यथा यस ट्रेनिङ सेन्टरले सामाजिक संजालमा नामावली सार्वजनिक गर्न बाध्य हुने ब्यहोरा अवगत गराउदा छौं ।
Tags:
News and Events