New Admission 40% OFF

Forest Forest Forest

सम्पर्क नं. ९८६५११८२२३, ९८२५८३६४३३



मरिण गाउँपालिकाले कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गर्ने

मरिण, बैशाख १७, सिन्धुलीको मरिण गाउँपालिकाले कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई साइकल हस्तान्तरण गर्ने प्रयोजनको लागि एक सूचना जारी गर्दै सात (७) दिन भित्र मरिण गाउँपालिकाको छात्राहरूलाई साइकल वितरण सम्बन्धी मापदण्ड, २०७९ " को परिच्छेद २ को दफ ३ बमोजिम आवश्यक कागजातहरू संलग्न  गरी कार्यालयमा आवेदन दिनुपर्ने सूचना जारी गरेको छ।

Post a Comment

Previous Post Next Post
 के तर्पाइ कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? हामीर्लाइ सम्झन्नुहोस सम्पर्क नं. ९८६४११८२२३‚ ९८२५८३६४३३