प्रस्तुत विषयमा यस ट्रेनिङ सेन्टरबाट कम्प्युटर तालिम लिइसकेका विद्यार्थीहरूले हाल सम्म कम्प्युटर तालिम शुल्क तिर्न बाँकी रहेको हुँदा मिति २०८० असार १५ गते भित्र तिर्न आउनु हुन अनुरोध छ । अन्यथा बुझाउन बाँकी रहेको रकम र नाम सहित यस ट्रेनिङ सेन्टरको आधिकारिक फेसबुक पेजमा सार्वजानिक गरिने व्यहोरा समेत अनुरोध छ ।
आई.सि.टि. कम्प्युटर ट्रेनिङ सेन्टर
मरिण गाउँपालिका-६, हस्पिटल चाेक