दशै विदा सम्बन्धी सूचना ।

 

सम्पुर्ण विद्यार्थी भाईबहिनीहरूलाई २०80 सालको विजया दशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति २०80 साल कार्तिक 01 गते देखि कार्तिक 11 गते सम्म यस कम्प्युटर ट्रेनिङ सेन्टर बन्द रहने ब्यहोरा जानकारी गराउदछौँ ।

नोटः कक्ष संचालन बाहेक अन्य कामको लागि बन्द नरहेको व्यहोरा अनुरोध छ । EDV-२०२५ भर्नु परेमा हामीलारई सम्झिनुहोस् । सम्पर्कः ९८६४११८२२३, ९८२५८३६४३३



Post a Comment

Previous Post Next Post
 के तर्पाइ कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? हामीर्लाइ सम्झन्नुहोस सम्पर्क नं. ९८६४११८२२३‚ ९८२५८३६४३३