EDV फाराम भर्नु परेमा हामीलाई सम्झिनुहोस् ।
📞9864118223, 9825836433
अमेरिकामा बसोबास तथा रोजगारको सुनौलो अवसर
EDV-2025 शुभारम्भ

EDV 2025 भर्न अनिवार्य चाहिने जानकारीहरू के के हुन् ?

आवेदक १२ कक्षा उत्तिर्ण हुनुपर्नेछ। यदि हाल १२ कक्षा अनउत्तिर्ण भएमा २ बर्ष भित्र उत्तिर्ण हुनसक्ने आवेदक हुनुपर्छ।
आवेदकको पुरा नाम, जन्म मिति, जन्म स्थान

आवेदक विवाहित भए जहान तथा २१ बर्ष मूनिका अविवाहित बच्चाहरूको पुरा नाम, जन्म मिति, जन्म स्थान

ईमेल

फोन नम्बर

हालको ठेगाना

२ बाई २ को सबैको फोटो ।

विगतको EDV मा प्रयोग भईसकेको फोटो पून: यस पालीको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।

वैवाहिक स्थिती

EDV 2025 का महत्वपूर्ण जानकारीहरू के के हुन् ?

EDV 2025 भर्न पासपोर्ट चाहिने छैन।

उमेरको कुनै सीमा छैन।

EDV 2024 मा 3863 जना नेपालीहरूलाई EDV परेको छ।

विगतको EDV मा प्रयोग भईसकेको फोटो पून: यस पालीको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।

EDV 2025 अनलाईन भर्ने अवधि 4th October 2023 to 7th November 2023 हो ।

EDV 2025 को नतिजा आगामी 4th May 2024 मा प्रकाशन हुनेछ ।
EDV 2025 तथा दशैंको हार्दिक मंगलमय् शुभकामना ।