१. कम्प्युटर सिक्नका लागि भर्ना गर्दा के के कागजात आवश्यक पर्छ ?
कम्प्युटर सिक्नका लागि भर्ना गर्दा सम्बन्धित व्यक्तिको जन्मदर्ता/नागरिकता वा ब्यक्तिगत विवरण खुल्ने कागजात आवश्यक पर्छ ।
२. कुन कुन कोर्सहरू छन् ?
#Basic Course #Diploma in Office Package #Graphic Design #School Course #Hardware & Networking #Many More
३. कुन कोर्सको कति पर्छ ?
#Basic Course Rs. 5,500/ #Diploma in Office Course Rs. 9,500/ #Web Design Rs. 7,000/ #School Course (Class 1-3) Rs. 3,500/ #School Course (Class 4-5) Rs.6,500/ #School Course (Class 6-8) Rs. 8,500
४. कुनै कोर्स सिके पछि रकम कुन समयमा कसरी बुझाउनु पर्छ ?
भर्ना गर्ने बेलामा कोर्सको ५० प्रतिसत तिर्नु पर्छ र त्यस पछि कोर्स सकिने समयमा सवै रकम बुझाउनु पर्छ ।
सम्पर्क
NTC:- 9864118223 Ncell:- 9825836433 Email:- ictcomputer2078@gmail.com
What is Back-end Development In HTML?
Machine Learning is a advanced python course. After done intermidiadte python you can learn about machine learning.